Incident Reports

कोरोना संक्रमण देखिएपछि प्रसिद्धि श्रेष्ठले भोगिन सामाजिक संजाल मार्फत धम्की र गाली गलौच

2020-03-23

पेरिस बाट नेपाल फर्किएकी प्रसिद्धि श्रेष्ठमा कोरोना संक्रमण देखिएपछि उनले मिडिया र सर्वसाधारण बाट नकारात्मक प्रतिक्रिया पाएको बताईन्। उनको नाम सार्वजनिक नगरिएतापनि नेपालमा कोरोना भाइरस फैल्याउने महिला भन्दै उनी बिरुद्ध सामाजिक संजाल मार्फत गाली गलौच का साथै ज्यान मर्ने धम्की सम्म आएको उनले बताईन्।

मिडियाले उनको गलत समाचार छापेकोले सर्वसाधारणको लागि घृणाको पत्र बनेको उनको भनाइ छ। 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Threat/intimidation
Primary Cause Other governance issues
Secondary Cause Prejudice and Discrimination
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
National/Online Media

0 Comments

Related Reports