Incident Reports

लकडाउन उल्लंघन गरेकाे खबर प्रहरीलाइ गरेकाे भन्दै सल्यानमा कुटपिट

2020-04-21

Karnali, Salyan, Bagchaur, Ward 2

लकडाउन उल्लंघन गरेकाे खबर प्रहरीसम्म पुर्याएकाे भन्दै सल्यानमा एक समुहले एउटा घरपरिवारलाइ कुटपिट गरेकाे छ । साेमबार बागचौर नगरपालिका वडा नम्बर २ चयालगाउँ स्थित तारादेव शर्माकाे घरमा साेहि गाउँका दर्जन बढी व्यक्तिहरू आएर उनकाे परिवारलाइ कुटपिट गरेका हुन्र ।

शर्माकाे घर नजिकै विवादित खानेपानी याेजनाकाे काम गरिरहेका समुहलाइ अदालतमा बिचारधिन रहेकाे याे निर्माण काम अहिले गर्न हुँदैन् भन्दै शर्माले राेक्न आग्रह गरेका थिए । उक्त समुहले शर्माकाे आग्रह नमानेपछि शर्माले प्रहरीलाइ लकडाउनमा काम गरेकाे भन्दै खबर गरे र प्रहरीले फाेन गरेर काम राेक्न दबाब थियाे ।

साेमबार बिहान १० बजे उक्त निर्माणकाे काम राेकेर घर गएका साे समुह दिउँसाे साढे १२ बजे शर्माकाे घरमा आएर विवाद गरेर कुटपिट गरेकाे परिवारकाे भनाइ छ । गाउँका दर्जनाैं व्यक्ती घरमा आएर गरेकाे कुटपिटबाट तारादेव शर्माकाे आमा र श्रीमती घाइते भएका छन् । उनिहरूलाइ प्राथामिक स्वास्थ्य चाैकी थारमारेमा सामान्य उपचार गरेर राती नै दाङ लगिएकाे छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (large group)
Weapons None
Primary Cause Others
Secondary Cause Lockdown Enforcement
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 4
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 2
Female Injured 2
National/Online Media

0 Comments

Related Reports