Incident Reports

बाख्राबस्तु चराउन गए कि १३ वर्षिया बालिका बलत्कृत

2020-04-17

Bagmati, Dolakha, Tamakoshi, Ward 6

 

दोलखा, ९ बैशाख । दोलखाको तामाकोशी गाउँपालिका वडा नम्बर ३ जफेमा १३ वर्षिया बालिका बलत्कृत भएकी छिन । दुई पटक बलात्कृत भइसके कि ती बालिकाले तेस्रो पटक पनि बलात्कृत भएपछि घटना सार्वजनिक गरेकी हुन् । 

६० वर्षिय फुपाजु बाट पटक–पटक बलत्कार भएपछि उनको आफन्तबाट तथ्य सार्वजनिक गरिएको हो । आफ्नै श्रीमतिकी भदैनीलाई तेस्रो पटक जवरजस्तीकरणी गरे आरोपमा प्रहरीले गिरप्mतार गरेको छ े । 

गत फागुनमा दुई पटक बलत्कारको शिकार भइसकेकी ति बालिका तेस्रो पटक वैशाख ५ गते पनि बलात्कारको शिकार भएकी थिइन् । उनलाई ६० वर्षिय ति बृद्धले जंगलमा बाख्राबस्तु चराउन गएका बेला वैशाख ५ गते तेस्रो पटक जवरजस्ती करणी गरेपछि घटनाको रहस्य बाहिरिएको जिल्ला प्रहरी कार्यालयको अनुसन्धानबाट खुलेको छ । 

बलात्कृत भएकी ति वालिका खाना नखाने र एकोहोरो भएर टोलाउने भएपछि परिवारका सदस्यले सोधखोज गर्दा उनले घटनाको यथार्थता बताएकी थिइन् । 

आरोपितलाइ प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्नका लागि दोलखा जिल्ला अदालतले १० दिनको म्याद थप गरेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments