Incident Reports

खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

2020-04-21

Bagmati, Dolakha, Sailung, Ward 3

दोलखा, १० वैशाख     आफ्नै दाइ ५८ वर्षीय दुर्गा बहादुर खड्कालाई खकुरी प्रहार गरी हत्या गरेको अभियोगमा शैलुङ गाउँपालिका-३ गोथ्ले बस्ने ५२ वर्षीय राम बहादुर खड्कालाई मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको छ । अंशबण्डाको बिषयलाई लिएर राम बहादुरले दाइलाई खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मागापौवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । खुकुरी प्रहारबाट गम्भीर घाइते भएका दुर्गा बहादुरको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरेहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Police website

0 Comments

Related Reports