Incident Reports

कुटपिट गरी घाइते बनाएको अभियोगमा पक्राउ

2020-04-26

Bagmati, Kathmandu, Budhanilakantha, Ward 8

काठमाडौं, १५ वैशाख    

आफ्नै श्रीमतीलाई कुटपिट गरी ग्मभीर घाइते बनाएको अभियोगमा बुढानिलकण्ठ नगरपालिका-८ मण्डीखाटार डेरा गरी बस्ने ईलाम चुलाचुली गाउँपालिका-८ घर भएका ४० वर्षीय सुवास सुब्बालाई आइतबार साँझ प्रह

रीले पक्राउ गरेको छ ।सुवासले कुटपिट गरी घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त महाराजगञ्ज र महानगरीय प्रहरी बिट गोल्फुटारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । कुटपिटबाट घाइते भएकी सुवासकी २५ वर्षीया श्रीमतीलाई उपचारको लागि शिक्षण अस्पताल महाराजगंज पठाइएको छ ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
Police website

0 Comments