Incident Reports

कुटपिटबाट एक जनाको मृत्यु, पाँचजना अभियुक्त पक्राउ

2020-04-27

Madhes, Sarlahi, Haripurwa, Ward 8

हरिपुर्वा नगरपालिका-८ बस्तपुर बस्ने ४३ वर्षीया सैदुल खातुनको कुटपिटबाट सोमबार मृत्यु भएको छ । खातुनलाई कुटपिट गरेको अभियोगमा सोही ठाउँ बस्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बच्चाहरुबीच झै-झगडा भएको विषयलाई लिएर सोही ठाउँ बस्ने ५२ वर्षीय खोधदी अन्सरी सहित सम्पुर्ण परिवारहरुले खातुनलाई कुटपिट गर्दा गम्भीर घाइते भई प्रादेशिक अस्पताल जनकपुरमा उपचार पश्चात थप उपचारको लागि जानकी अस्पताल जनकपुरतर्फ लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको थियो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media , Police website

0 Comments

Related Reports