Incident Reports

५ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा १६ वर्षीया किशोर पक्राउ

2020-04-29

Province 1, Jhapa, Kankai, Ward 7

५ वर्षीया बालिकामाथि बलात्कार गरेको अभियोगमा झापा प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ ।

प्रहरीले ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कनकाई नगरपालिका-७ बस्ने १६ वर्षीय निश्चल राईलाई बुधबार बेलुका पक्राउ गरेको हो ।

राईले ती बालिकालाई ललाइ फकाई नजिकैको कुखुरा फर्मको दाना राख्ने कोठामा लगि जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सुरुङगाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीले पीडित बालिकाको स्वास्थ्य परीक्षणका साथै घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments