Incident Reports

जबरजस्ती करणी उद्योग गरेको अभियोगमा पक्राउ

2020-04-29

Province 1, Udayapur, Rautamai, Ward 5

उदयपुर, १८ वैशाख  १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा रौतामाई गाउँपालिका-५ हात्तीपाईले बस्ने ३१ वर्षीय अर्जुन विकलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । ती किशोरी आफ्नै घरमा सुतिरहेको अवस्थामा विकले कोठाभित्र पसी जवरजस्ती करणी गर्न खोजेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Police website

0 Comments