Incident Reports

कपिलवस्तुको पिपरीमा १५ बर्षकी बालिकालाई जबर्जस्ती करणी

2020-05-01

Lumbini, Kapilbastu, Bijayanagar, Ward 5

 कपिलवस्त’- कपिलवस्तुको बिजयनगर गाउँपालिका वडा ५ पिपरीमा झन्डै १५ बर्षकी बालिकालाई जबर्जस्ती करणीको प्रयास गर्ने अन्दाजी ३० वर्षिय म’स्तफा मनिहार थर भएका एक ब्यक्ति पकाउ परेका छ्न । रातको समयमा शौचालय गर्न बाहिर निस्केको अवस्थामा हात छोपेर यादव थरकि एक बालिकालाई जबर्जस्ती करणीको प्रयास गरेको ईलाका प्रहरी कार्यालय गणेशपुरले जानकारी दिएको छ । बालिकाको स्वाथ्य परीक्षणका लागि बहाद’रगंज पाठाईए पनि रिर्पोट आउन बाँकी रहेको छ । पीडक अहिले प्रहरी नियन्त्रणमा छ्न । पिडक पक्षवाट घटनालाई दबाउन र गोप्य राख्न ठुलो चलखेल भएको श्रोतको दाबी छ । घटनालाई थप आवश्यक कारवाहीका लागि अघि बढाएकोे प्रहरीले बताएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments