Incident Reports

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

2020-05-03

Madhes, Saptari, Belhi Chapena, Ward 7

१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा राजगढ गाउँपालिका-४ छातापुर टोल बस्ने बेलही चपेना गाउँपालिका-७ घर भएका २५ वर्षीय शम्भु कुमार रामलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

ती किशोरीलाई रामले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ सुरक्षा बेस क्याम्प पत्थरगढाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments