Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2020-05-03

Lumbini, Rupandehi, Gaidahawa

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले १७, १६ र १४ वर्षीय बालकहरूलाई  वैशाख २१ गते गैडहवाबाट गिरफ्तार गरेको छ  । १८ वर्षीय एक जना बालक  फरार रहेको प्रहरीले जनाएको छ ।

बालिका खेतमा शौच गर्न गएको बेला आरोपितहरूले  वैशाख १७ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितले वैशाख २१ गते जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीका आधारमा कारवाही अगाडि बढाएको र फरार आरोपितको खोजी भइरहेको  डिएसपी खडकबहादुर खत्रीले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण वैशाख २१ गते भीम अस्पताल, भैरहवामा गरिएको प्रहरीले

रीमा बिसी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments