Incident Reports

फैसला भएको १६ वर्षपछि मानव बेचबिखनका आरोपित जेल चलान l

2014-02-18

Gandaki, Kaski, Pokhara Lekhnath

१२ हजार जरिवाना अदालतले ०६९ असार ६ गते नै असुल गरेको थियो । यसैबीच उक्त मुद्दाको पुनरावेदन अदालत पोखराले ०५५ जेठ १२ गते र सर्वोच्च अदालतले ०५९ जेठ १७ गते जिल्ला अदालतको फैसलालाई नै सदर गरेको थियो । पीडित महिला ०५० पुस १४ गते बम्बईको कोठीबाट भागेर घर फर्किन् । सनबहादुर थापा

0 Comments