Incident Reports

हतियारसहित एक पक्राउ

2020-05-11

Province 1, Solukhumbu, Sotang, Ward 3

सोलुखुम्बुको सोताङ गाउँपालिका – ३ स्थित नागीयाङ सामुदायिक वनबाट भरुवा बन्दुक सहित १ जना पक्राउ परेका छन् । 

इलाका प्रहरी कार्यालय सोताङबाट खटिएको टोलीले स्थानीय २५ वर्षीय प्रदीप राईलाई १ थान भरुवा बन्दुक र मृत कालिजसहित आइतबार बिहान पक्राउ गरेको हो । चोरी सिकारीमा संग्लग्‍न रहेका अर्का स्थानीय २५ वर्षीय दिपक राई भने फरार रहेकाले उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । प्रकाशित : वैशाख २८, २०७७ १६:२२

चोरी सिकारीमा संग्लग्‍न रहेका अर्का स्थानीय २५ वर्षीय दिपक राई भने फरार रहेकाले उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । 

National/Online Media

0 Comments