Incident Reports

हत्या गरी फालिएको अवस्थामा शव भेटियो 

2020-05-10

Madhes, Mahottari, Gaushala, Ward 4

महोत्तरी — महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर ४ विर्तामा आइतबार साँझ हत्या गरी फालिएको अवस्थामा शव भेटिएको छ ।

गौशाला नगरपालिका ४ बस्ने ४६ वर्षीय दिलिप ठाकुरको शव हत्या गरेर फालिएको अवस्थामा मकैबारीमा भेटिएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । ठाकुरको टाउकोमा गम्भीर चोट लागेको अवस्थामा भेटिएकाले हत्या गरिएको हुनसक्ने प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक प्रकाश रेग्मीले जानकारी दिए । प्रकाशित : वैशाख २८, २०७७ १९:२४

ठाकुरको टाउकोमा गम्भीर चोट लागेको अवस्थामा भेटिएकाले हत्या गरिएको हुनसक्ने प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक प्रकाश रेग्मीले जानकारी दिए । 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports