Incident Reports

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

2020-05-11

Sudurpashchim, Darchula, Dunhu, Ward 4

दार्चुला, १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दुहु गाउँपालिका-४ बस्ने २९ वर्षीया गणेश सिंह लोत्थ्याललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लोत्थ्यालले ती किशोरीलाई व्यास नगरपालिका-४ स्थित एक विद्यालयको कम्पाउण्डमा लगी जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सुनसेराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको   हो ।    

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Police website

0 Comments