Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-05-09

Karnali, Dailekh, Naumule, Ward 6

१२ वर्षीय बालिका बलात्कारको आरोपमा नौमूले गाउँपालिका–६ नाउलीका १६ वर्षीय बालकलाई वैशाख ३१ गते प्रहरीले गिरफ्तार गरेको छ ।

पीडित पक्षले वैशाख ३१ गते दिएको उजूरीको आधारमा बालकलाई गिरफ्तार गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी इन्स्पेक्टर नैनबहादुर साउदले जानकारी दिनुभएको छ ।

गोठाला गएको बेला वैशाख २७ गते दिउँसो भाल्जेखोला भन्ने ठाउँमा बलात्कार भएको पीडित बालिकाको बहिनीले आमालाई बताएपछि घटना सार्वजनिक भएको हो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख ३१ गते दैलेख जिल्ला अस्पतालमा भएको छ ।

अमर सुनार

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Severely damaged Vehicles 00
INSEC

0 Comments