Incident Reports

सीमा अतिक्रमणविरुद्ध जनमाेर्चाद्वारा पाल्पामा प्रदर्शन

2020-05-13

Lumbini, Palpa, Tansen

काठमाडाैं-  भारतले नेपाली भूमि अतिक्रमण गरेकाे विराेधमा राष्ट्रिय जनमाेर्चा नेपालले विभिन्न जिल्लामा प्रदर्शन गरेकाे छ। जनमाेर्चाले बुधबार  पाल्पामा विराेधकाे कार्यक्रम गरेकाे हाे। विराेध कार्यक्रममा सहभागीहरुले नेपाली भूमि फिर्ता ल्याउन अन्तर्राष्ट्रिय अदालत जानुपर्ने बताएका छन्।  राष्ट्रियता र सीमा आतिक्रमणविरुद्ध जनस्तरबाट दुई तिहाईकाे सरकारलाई दबाब दिनु आवश्यक रहेको उनीहरुले बताए।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Foreign State
Actor 2 - Youth na
National/Online Media

0 Comments