Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-05-13

Gandaki, Nawalparasi East, Devchuli, Ward 9

आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले देवचुली नपा–९ का २९ वर्षीय रोहित थापालाई जेठ २ गते गिरफ्तार गरेको छ ।

पीडितलाई  वैशाख ३१ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले जेठ १ गते आरोपितविरूद्ध जिल्ला प्रहरी कार्यालय  नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा  उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय  नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का सइ टिकाराम पोखरेलले बताउनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण जेठ १ गते चितवन जिल्ला अस्पताल भरतपुरमा गरिएको प्रहरीले जनाएको छ  ।

तिर्थराज डुम्रे

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments