Incident Reports

प्रहरीलाई ढुङ्गा प्रहार गरेको अभियोगमा पक्राउ

2020-05-19

Bagmati, Sindhupalchok, Panchpokhari Thangpal, Ward 4

सिन्धुपाल्चोक, ६ जेठ २०७७  लकडाउनको समयमा मोटरसाइकल चलाई प्रहरीमाथि ढुङ्गा समेत प्रहार गरेको अभियोगमा २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पाँचपोखरी गाउँपालिका-४ बस्ने २८ वर्षीय आकाश तामाङ र सोही ठाउँ बस्ने २४ वर्षीय वकिल परियार रहेका छन् । लकडाउनको समयमा मोटरसाइकल चलाएकोले प्रहरीले सम्झाई बुझाई गर्ने क्रममा आकाशले अचानक प्रहरीलाई ढुंङ्गा प्रहार गरेका थिए । ढुङ्गा लागेर घाइते भएका प्रहरी चौकी मानेखर्कमा कार्यरत प्रहरी सहायक निरीक्षकको धुलिखेल अस्पतालको शाखा कार्यालय मानेखर्कमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Secondary Cause Lockdown Enforcement
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
Total Injured 1
Police website

0 Comments

Related Reports