Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2020-05-21

Province 1, Udayapur, Tapli, Ward 2

आठ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ताप्ली गाँउपालिका–२ ओख्लेका ६५ वर्षीय ज्येष्ठ नागरिक छविलाल राईलाई जेठ ८ गते गिरफ्तार गरेको छ ।

आरोपितले जेठ ८ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले सोही जिल्ला प्रहरी कार्यालयका उजुरी दिएपछि गिरफ्तार गरेको डिएसपी प्रेमसागर केसीले बताउनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा जेठ ८ गते गरिएको छ ।

भरत खड्का

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Female Abducted 00
INSEC

0 Comments