Incident Reports

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

2020-05-20

Lumbini, Bardiya, Rajapur, Ward 10

बर्दिया, ८ जेठ २०७७ बोल्न नसक्ने २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा राजापुर नगरपालिका-१० कालाबन्जार बस्ने २३ वर्षीय कालुराम थारुलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । ती महिलालाई घरदेखि करिब ५ सय मिटर पर खेतमा लगेर जबरजस्ती करणी गरेको भन्ने जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी खैरीचन्दनपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Police website

0 Comments