Incident Reports

कोरोना परीक्षणका क्रममा झडप, केही घाईते

2020-05-29

Bagmati, Kathmandu, Kathmandu

काठमाडौं । काठमाडौंको बौद्धस्थित सिमलटारमा कोरोना परीक्षणका क्रममा झडप भएको छ । 

हुम्लाबाट काठमाडौं आइ बसेका करिब १५ सयको नाम संकलन भएपनि पांच सय मात्र आरडीटी टेष्ट किट भएपछि विवाद बढ्दै जांदा झडप भएको हो । 

झडप हुंदा केही व्यक्ति घाईते भएका छन् । स्थानीय जनप्रतिनिधि र प्रहरीबीच परीक्षणका लागि समन्वय नहुंदा विवाद भएको स्थानीयको भनाई छ । 

हुम्लाका प्रतिनिधिसभा सदस्य छक्कबहादुर लामाले आरडीटीको परीक्षण पछि उनीहरुलाई हुम्ला लाने तयारी गरेको बताइएको छ । 

लकडाउनका कारण हुम्लाका ५ हजार भन्दा बढी व्यक्ति काठमाडौंमा अलपत्र छन् । 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Secondary Cause Quarantine Management
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 50
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments

Related Reports