Incident Reports

प्रहरी टोलीमाथि आक्रमण हुँदा असईसहित चार प्रहरी घाइते l

2014-03-03

Madhes, Saptari, Rajbiraj

१५प २४१० नम्बरको अपाचे मोटरसाइकलसमेत प्रहरीले राति नै बरामद गरी ल्याएको छ । अन्य आधा दर्जनभन्दा बढी आरोपितहरूको तिव्रताका साथ खोजी भइरहेको एसपी अमात्यले बताए । आरोपितहरूविरुद्ध केही सार्वजनिक अपराध तथा सजाय ऐनअन्तर्गत मुद्दा चलाइने एसपी अमात्यले जानकारी दिए । लाठी, बाँसको फट्टाको आक्रमणबाट घाइते असई ठाकुरसहितका प्रहरीहरूको अञ्चल अस्पताल राजविराजमा उपचार भइरहेको छ । मनोहर कुमार पोखरेल

0 Comments

Related Reports
Related Trend Analysis