Incident Reports

जबरजस्ती करणी उद्योग गरेको अभियोगमा पक्राउ

2020-05-30

Province 1, Udayapur, Triyuga, Ward 8

उदयपुर, १८ जेठ २०७७ 

२६ वर्षीया महिलालाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा  त्रियुगा नगरपालिका-८ उत्राईटोल बस्ने २५ वर्षीय प्रकाश दनुवारलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । ती महिलालाई आफ्नै मकैबारीमा घाँस काटीरहेको अवस्थामा जबरजस्ती करणी उद्योग गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय जलजलेबाट खटिएको प्रहरीले प्रकाशलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
Police website , National/Online Media

0 Comments