Incident Reports

इटहरीमा छुरा प्रहारबाट युवकको मृत्यु

2020-05-31

Province 1, Sunsari, Itahari, Ward 20

इटहरी — इटहरीमा छुरा प्रहारबाट एक युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार आइतबार राति ११ बजे इटहरी उपमहानगरपालिका–२० तरहराका ३० वर्षीय राजन राईको छुरा प्रहारबाट मृत्यु भएको हो । प्रहरीका अनुसार ५ जनाको समूह बसेर मदिरा सेवन गरेको समयमा सामान्य विवादका कारण राईमाथि छुरा प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रज्वल तामाङका समूहले एकता टोलमा राईमाथि आक्रमण गरेको थियो । घाइते राईको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी धर्मराज भण्डारीले बताए । घटनामा संलग्न तीन जना फरार रहेका छन्

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 6
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports