Incident Reports

बलात्कारको घटना गाउँलेले मिलाउन खोजेको भन्दै उजुरी l

2014-03-07

Nati Babu Dhita एक ४० वर्षीया महिलालाई हगाम गाविस-९ का ५६ वर्षीय सुकराम तामाङले बलात्कार गरेको घटनामा स्थानीय गाउँलेले मिलाउन खोजेको भन्दै पीडितले फागुन २२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेकी छन् । तामाङले माघ ३ गते पीडित महिलालाई घाँस काट्न जङ्गल गएका बेला बलात्कार गरेको आरोप छ । बलात्कार घटना स्थानीय गाउँलेले छलफल गरी मिलापत्र गराएको र गाउँलेले गराएको मिलापत्र आफूलाई चित्त नबुझेपछि प्रहरी कार्यालयमा उजुरी गर्न आएको पीडितले बताइन् । जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला तथा बालवालिका सेवा केन्द्रले पीडित महिलाले दिएको उजुरी कानुन बमोजिम अगाडि बढ्ने जनाएको छ । नातिबावु धिताल

0 Comments

Related Reports
Related Trend Analysis