Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-03-20

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई गिरफ्तार गरेको छ ।

आरोपितले ०७६ चैत ७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपित विरूद्ध जेठ १७ गते इलाका प्रहरी कार्यालय बेल्टार उजुरी दिएपछि साेहि दिन गिरफ्तार गरेको डिएसपी प्रेमसागर केसीले बताउनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा जेठ १७ गते गरिएको छ । स्वास्थ्य परीक्षणका क्रममा बालिका गर्भवती रहेको भनि चिकित्सकले जानकारी दिएको डिएसपी केसीले बताउनुभयो ।

भरत खड्का

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments