Incident Reports

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

2020-05-30

Province 1, Udayapur, Katari, Ward 4

४५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले कटारी नगरपालिका –४ सिम्लेका २८ वर्षीय राजेश कार्कीलाई जेठ १८ गते गिरफ्तार गरेको छ ।

आरोपितले जेठ १७ गते बलात्कार प्रयास गरेको पीडित पक्षले आरोपित विरूद्ध जेठ १८ गते इलाका प्रहरी कार्यालय कटारीमा उजुरी दिएपछि गिरफ्तार गरेको डिएसपी प्रेमसागर केसीले बताउनुभयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा जेठ १८ गते गरिएको छ ।

भरत खड्का

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments