Incident Reports

१३ बर्षकी छोरी बलात्कारको आरोपमा एक जना पक्राउ

2020-05-30

Sudurpashchim, Kailali, Chure, Ward 5

२१ जेठ कैलाली । कैलालीमा छोरी बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

जिल्लाको  चुरे गाउँपालिका वडा न. ५ भासु बजारका ५४ बर्षका मानिसलाई १३ बर्षकी छोरी बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

जेठ १७ गते हात खुट्टा बाँधेर घरमै बलात्कार गरेको भन्दै उजुरी परेको ईलाका प्रहरी प्रमुख प्रहरी निरीक्षक माधव बिश्वकर्मा बताए । पीडित बालिकाले आफूमाथि पटक पटक बलात्कार गर्ने गरेको उजुरीमा उल्लेख गरेको प्रहरी निरीक्षकले जानकारी दिए  ।

‘त्यो दिन भन्दा पहिले रुखमा बाँधेर बलात्कार गरेको आरोप छ´ उनले भने ‘कसैलाई खबर गरेमा मार्ने धम्कीसमेत दिँदै अएका रहेछन् ।’

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , INSEC

0 Comments