Incident Reports

धनगढीमा नवजात शिशु मृत फेला

2020-06-02

Sudurpashchim, Kailali, Dhangadhi, Ward 3

धनगढीमा एक नवजात शिशु मृत फेला परेका छन्। धनगढी उप–महानगरपालिका वडा नम्वर ३ को मोहना नदीमा भर्खरै जन्माएको शिशु मृत फेला परेको हो। 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक हिक्मत वहादुर थापाले नदीमा मृत शिशु बगेर आएको अवस्थामा फेला परेको बताए।  

 नदीमा शिशुको शव देखेर स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा प्रहरी निरिक्षकको टोली पठाईएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। शिशु फाल्ने व्यक्तिको पहिचान हुन सकेको छैन्। 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Infanticide
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media

0 Comments