Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-06-02

Bagmati, Kathmandu, Kirtipur

७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ३२ वर्षीय बाबुलाई जेठ २१ गते कीर्तिपुरस्थित डेराबाट गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले जेठ २० गते बलात्कार गरेको आरोपमा महानगरीय प्रहरी वृत्त कीर्तिपुरमा जेठ २१ गते उजुरी दर्ता भएपछि सोही दिन घरैबाट आरोपितलाई गिरफ्तार गरिएको डिएसपी छेदीलाल कामतीले बताउनु भयो ।

रामेछाप जिल्ला घर भई कीर्तिपुर नगरपालिकाको भत्केपाटीस्थित डेरामा बस्ने बुबाले छोरीलाई बलात्कार गरेको आरोपमा उजुरी परेको  डिएसपी  कामतीले जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण प्रसूति गृह थापाथलीमा जेठ २१ गते गरिएको छ । पीडितलाई अहिले सामाजिक संस्थाको संरक्षणमा राखिएको छ ।

विमला पौडेल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments