Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-05-27

Province 1, Bhojpur, Shadananda, Ward 8

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले षडानन्द नगरपालिका –८ तुङ्गेछाका २८ वर्षीय  रञ्जित लिम्बूलाई जेठ २१ गते गिरफ्तार गरेको छ ।

आरोपितले जेठ १४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपित विरूद्ध जेठ २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि अनुसन्धानका लागि गिरफ्तार गरेको इन्स्पेक्टर पाण्डवकुमार राजवंशीले बताउनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा जेठ २१ गते गरिएको छ ।

गणेश विष्ट

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments