Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2020-06-02

Province 1, Udayapur, Chaudandigadhi, Ward 10

दश वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले  चौदण्डीगढी नगरपालिका –१० का ४५ वर्षीय पर्वत अधिकारीलाई जेठ २० गते गिरफ्तार गरेको छ ।

आरोपितले जेठ २० गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपित विरूद्ध घटना भएकै दिन इलाका प्रहरी कार्यालय वेल्टारमा उजुरी दिएपछि अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका एसपी वीरबहादुर बुढामगरले बताउनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा जेठ २० गते गरिएको छ ।

भरत खड्का

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments