Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-06-02

Lumbini, Nawalparasi West, Palhi Nandan, Ward 6

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले  पाल्हीनन्दन गाउँपालिका– ६ का  २३ वर्षीय  सुनिलप्रसाद धोबीलाई जेठ २१ गते गिरफ्तार गरेको छ ।

बालिकालाई जेठ २० आरोपितले बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालिएको डिएसपी विरेन्द्र थापाले बताउनु भयो ।

बालिकाको स्वास्थ्य परीक्षण  जेठ २० गते  पृथ्वीचन्द्र जिल्ला अस्पताल,  परासीमा गरिएको प्रहरीले जनायो ।

 

नारायण पराजुली

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments