Incident Reports

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

2020-06-03

Lumbini, Nawalparasi West, Ramgram, Ward 8

२४ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले रामग्राम नपा–८, बैकुण्ठपुरका २५ वर्षीय पुरन यादवलाई जेठ २२ गते गिरफ्तार गरेको छ ।

पीडित जेठ २१ गते बाख्रा चराउन गएको अवस्थामा आरोपितले बलात्कार प्रयास गरेको  भन्दै पीडितका बुवाले जेठ २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको थियो । उजुरी आधारमा आरोपत यादवलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको एसपी अजय केसीले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण जेठ २१ गते पृथ्वीचन्द्र जिल्ला अस्पतालमा गरिएको प्रहरीले जनायो ।

नारायण पराजुली

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments