Incident Reports

बलात्कार घटनाका आरोपित विरूद्ध उजुरी

2020-06-03

Madhes, Siraha, Nawarajpur, Ward 3

४० वर्षीया महिलालाई जेठ २१ गते बलात्कार गरेको आरोपमा पीडित महिलाले नवराजपुर गाउँपालिका–३ का ४० वर्षीय रामदेव यादव विरूद्ध ईलाका प्रहरी कार्यालय महेशपुर पतारमा जेठ २३ गते उजुरी दिनु भएको छ ।

घटनाको मौखिक जानकारी जेठ २१ गते नै आएकाले आरोपित यादवलाई सोही दिन गिरफ्तार गरी कारवाही प्रकृया अगाडी बढाइएको ईलाका प्रहरी कार्यालय महेशपुर पतारका इन्स्पेक्टर अरबिन्द साहले बताउनु भयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा जेठ २३ गते भएको छ ।

दुर्गा परियार

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments