Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-02-10

Lumbini, Kapilbastu, Maharajgunj, Ward 9

१६ वर्षीया बालिकालाई शरिर बन्धक बनाएर बलात्कार गरेको आरोपमा  प्रहरीले माहाराजगञ्ज नपा–९ का २४ वर्षीय अब्दुल हकिम दर्जीलाई जेठ २३ गते गिरफ्तार गरेको छ ।

बालिकालाई आरोपितले ०७६ माघ २७ गते देखि भारतको सिद्धार्थ नगरमा बन्धक बनाएर बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ १८ गते जिल्ला प्रहरी कार्यालयमा  उजुरी दिनु भएको थियो । पीडित पक्षको उजुरीको आधारमा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुनिल मल्लले बताउनु भयो ।

घटनामा सङ्लग्न रहेको आरोपमा कपिलवस्तु नपा– ८ दोहनीका ४५ वर्षीय मजिबुल रहमान दर्जी र सोही ठाउँका २२ वर्षीय अब्दुल कहिम दर्जी फरार रहेको डिएसपी मल्लले बताउनु भयो ।

बालिकाको स्वास्थ्य परीक्षण जेठ १७ गते जिल्ला अस्पाल, तौलिहवामा गरिएको प्रहरीले जनायो ।

पार्वती आचार्य

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Secondary Form Abduction
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Total Abducted 1
Female Abducted 1
Youth Abducted 1
INSEC

0 Comments