Incident Reports

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

2020-06-03

Lumbini, Nawalparasi West, Pratappur, Ward 5

२० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले प्रतापपुर गाउँपालिका– ५  बसैयाका  ३० वर्षीय बसन्त लोनियालाई जेठ २४ गते  गिरफ्तार गरेको छ ।

पीडितलाई आरापितले जेठ २३ गते घर नजिकै बाटो छेकेर बलात्कार प्रयास गरेको भन्दै पीडितले जेठ २३ गते इलाका प्रहरी कार्यालय, बेलाटारीमा उजुरी दिनु भएको छ । घटनाको अनुसन्धान भइरहेको  इन्स्पेक्टर  खुमानन्द पाण्डेले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण जेठ २३ गते पृथ्वीचन्द्र जिल्ला अस्पतालमा गरिएको प्रहरीले जनायो ।

नारायण पराजुली

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments