Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-06-03

३४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले  ३८ वर्षीय पतिलाई जेठ २३ गते गिरफ्तार गरेको छ ।

पीडितलाई जेठ २१ गते आरोपितले मादक पदार्थ सेवन गरी बलात्कार गरेको र सम्वेदनशील अङ्गमा दाउराले घोचेको भन्दै पीडितले जेठ २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको थियो ।

आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको  जिल्ला प्रहरी कार्यालयका  डिएसपी सुमित खड्काले जानकारी दिनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण  राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जेठ २३ गते गरिएको प्रहरीले जनायो ।

 

जयनारायण पुन

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments