Incident Reports

बलात्कार घटनाका आरोपित विरूद्ध उजुरी

2020-06-06

Lumbini, Kapilbastu, Shivaraj, Ward 10

१९ वर्षीया युवतीलाई  बलात्कार गरेको आरोपमा  शिवराज नपा –१० का २३ वर्षीय अशोक कुर्मी विरूद्ध पीडित पक्षले जेठ २४ गते वडा प्रहरी कार्यालय, चन्द्रौटामा उजुरी दिनु भएको छ ।

पीडितलाई  आरोपितले जेठ १७ गते बलात्कार गरेको पीडित  परिवारले जनाएको छ ।  उजुरीका आधारमा  जेठ २५ गते मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय, चन्द्रौटाका इन्स्पेक्टर दिपेश खरेलले बतउनु भयो ।  आरोपित फरार रहेकोले  खोजी कार्य भइहेकोसमेत  इन्स्पेक्टर खरेलले बताउनु भयो  ।

पीडितको स्वास्थ्य परीक्षण जेठ  २४ गते शिवराज अस्पताल, बहादुरगञ्जमा गरिएको प्रहरीले जनायो ।

पार्वती आचार्य

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 01
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments