Incident Reports

बाजुरामा क्वारेनटाइनमा खटिएका स्वास्थ्यकर्मीमाथि आक्रमण

2020-06-10

Sudurpashchim, Bajura, Tribeni, Ward 1

बाजुराको त्रिबेणी नगरपालिकामा क्वारेन्टाइनमा उपचार गर्न गएका स्वास्थ्यकर्मीमाथि कुृटपीट गरिएको छ। त्रिबेणी नगरपालिका वडा न १ स्थित छतारा आधारभुत स्वास्थ्य सेवा केन्द्रका अहेवमाथि कुटपिट गरिएको हो।

क्वारेन्टाइनमा रहेका ब्यक्तीको नियमीत चेकजाच गर्न जाने क्रममा अहेव रामबहादुर नेपालीमाथि कुटपीट भएको त्रिबेणी नगरपालिका स्वास्थ्य संयोजक चिरन्जीबी शाहले बताए। 

वडा नम्वर १ का भिम बहादुर मिजारले ढुगांले हानेर घाईते बनाएको नगरपालिकाले जनाएको छ। स्वास्थ्यकर्मीमाथि गरिएको आक्रमणप्रति नगरपालिकाको ध्यानाकर्षण भएको जनाएको छ। यता स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले कुटपिटमा संग्लनलाई कारवाही हुनुपर्ने माग गरे।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Secondary Cause Quarantine Management
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth unknown
Total Injured 1
National/Online Media

0 Comments

Related Reports