Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2020-06-09

Lumbini, Banke, Kohalpur, Ward 6

१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा  प्रहरीले कोहलपुर नगरपालिका—६ का ४० वर्षीय सन्तोष रेग्मीलाई जेठ २७ गते गिरफ्तार गरेको छ ।

बालिका जेठ २७ गते पसलमा सामान लिन गएको बेला  आरोपितले यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले जेठ २७ गते इलाका प्रहरी कार्यालय, कोहलपुरमा उजुरी दिएको  सई रणधिर जैसीले बताउनु भयो । अदालतबाट म्याद थप गरी घटनाको अनुसन्धान भइरहेको सई जैसीले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण जेठ २७ गते भेरी अस्पताल, नेपालगञ्जमा गरिएको प्रहरीले जनायो ।

स्मृति देवकोटा

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments