Incident Reports

हजुरआमाको हत्या आरोपमा नाती पक्राउ 

2020-06-09

Sudurpashchim, Dadeldhura, Ganayapdhura, Ward 2

डडेल्धुरामा ७३ वर्षीया हजुरआमाको हत्या आरोपमा नाती पक्राउ परेका छन् । गन्यापधुरा २ कुवरगाँउ बस्ने २४ वर्षीय रोशनराज गिरीले आफ्नै हजुरआमा ७३ वर्षीया राधादेवी गिरीलाई धान कुट्ने काठ (मुसल)ले टाउकोमा हिर्काएर  बुधबार राति हत्या गरेका हुन् ।

नातीकाे आक्रमणबाट घाइते भएकी गिरीलाई उपचारको लागि लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । घटनामा संलग्न सहोदर नाती रोशनराज गिरीलाई अमरगढी नगरपालिका वडा नं. ११ फिन्नेकोटस्थित लिटिरगाउको जंगलबाट पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।





 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media , INSEC

0 Comments