Incident Reports

नवलपुरमा ७ बर्षीय बालिका बलात्कृत

2020-06-10

पूर्वी नवलपरासीको गैडाकोटमा ७ बर्षीया बालिका बलात्कृत भएकी छिन् । इलाका प्रहरी कार्यालय गैडाकोटका अनुसार ७ बर्षीया बालिकालाई स्थानीय २९ बर्षीय युवकले बलात्कार गरेका हुन् ।

बुधबार साँझ बलात्कार गरेको गाउँलेले थाहा पाए पछि युवकलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको स्थानीय बासिन्दाले बताएका छन् । 

युवक अहिले इलाका प्रहरी कार्यालय गैडकोटको नियन्त्रणमा रहेको छ । बालिकाको स्वास्थ्य परीक्षणको लागि पठाएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments