Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-04-18

Sudurpashchim, Kailali, Chure, Ward 1

५२ वर्षीया महिलालाई वैशाख ६ गते चुरे गाउँपालिका – १ का ४५ वर्षीय ठक्करहादुर थापाले बलात्कार गरेको आरोपमा प्रहरीले जेठ २९ गते गिरफ्तार गरेको छ ।

आफूलाई पटकपटक बलात्कार गरेको भन्दै पीडितले  जेठ २८ गते जिल्ला प्रहरी कार्यालय , कैलालीमा उजुरी दिएपछि फल्टुडे प्रहरी चौकीबाट गएको प्रहरीको टोलीले आरोपितलाई गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालय, कैलालीमा बुझाएको जिल्ला प्रहरी कार्यालय,कैलालीका डिएसपी प्रतिक बिष्टले बताउनु भयो ।

सेती प्रादेशिक अस्पतालमा जेठ २७ गते पीडितको स्वास्थ्य परीक्षण गरिएको प्रहरीले जनायो ।

 

मैनामोती चौधरी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments