Incident Reports

सुनसरीमा सशस्त्र प्रहरी र तस्कर बिच झडप, स्थिति नियंत्रणमा लिन चार राउण्ड हबाई फायर

2020-06-12

बिराटनगर /जेठ ३१, सुनसरी को घुस्कीमा नेपाल भारत सिमा नाका सिल रहेको बेला अवैध रुपमा तसकरी गर्ने तस्कर र सशस्त्र प्रहरी बिच शुक्रवार रति झडप भएको छ ।

भारत बाट ५ बोरा सुर्ति नेपाल तर्फ़ ल्याईरहेको बेला सशस्त्र प्रहरी को टोलीले रोक्न खोज्दा झडप भएको हो । तसकरहरुले ल्याएको सुर्ति सशस्त्र प्रहरी बिओपि घुस्की बाट खटेको टोलिले नियंत्रणमा लिन खोज्दा त्यहाका स्थानियहरुले बिरोध गरेका थिए । तस्कहरुलाई संरक्षण दिन स्थानिय हरुको बिरोधका कारणले स्थिति नियंत्रण भन्दा बाहिर गरेपछी सशस्त्र प्रहरीले चार राउण्ड हवाय फ़ायर गर्नु परेको थियो । रतिको समयमा गाउमा तनाब बढे पछी कप्तानगंज बाट थप सशस्त्र प्रहरी सुरक्षाकर्मि बोलाई स्थिति नियंत्रणमा लिएको श्रोतले बताएको छ ।

तस्कर र सशस्त्र प्रहरीहरु बिच भएको तनाब को विषयमा आज सुनसरी जिल्ला का प्रमुख जिल्ला अधिकारी, जिल्ला का प्रहरी कार्यालय प्रमुखहरु र गाउ पालिका अध्यक्ष सबैजना बसी घट्नाको बारेमा बुज्दै घटना दोषीलाई कार्वाही हुनेगरी घटना मिलाएका थिए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons None
Primary Cause Related to organized crime and illegal trade (drugs, arms, non-gendered human trafficking, protection racket, gang violence, etc.)
Secondary Cause Lockdown Enforcement
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 25
Actor 2 - Affiliation APF
Actor 2 - Youth na
National/Online Media

0 Comments