Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-06-15

Lumbini, Nawalparasi West, Sarawal, Ward 6

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सरावल गाउँपालिका–६ का २० वर्षीय शंसुद्दीन मुसलमानलाई असार १ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले असार १ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असार १ गते जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरी अधारमा गिरफ्तार गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका एसपी अजय केसीले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण असार १ गते पृथ्वीचन्द्र जिल्ला अस्पतालमा गरिएको प्रहरीले जनायो ।

नारायण पराजुली

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments