Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-06-15

Province 1, Taplejung, Phungling, Ward 4

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले फुङलिङ नगरपालिका–४ का ६४ वर्षीय धनबहादुर लिम्बूलाई असार २ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले असार १ गते बलात्कार गरेको आरोपमा असार २ गते जिल्ला प्रहरी कार्यालयमा आरोपितविरूद्ध उजुरी दिएको पीडितका बाबुले इन्सेक प्रतिनिधिसगँको भेटमा बताउनुभयो ।

आरोपितविरूद्ध पीडित पक्षको उजुरी आएपछि अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विष्णुबहादुर खड्काले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा असार २ गते गरिएको डाक्टर सोनिङ लामाले बताउनुभयाे ।

देवराज गुरुङ

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments