2020-06-21
काठमाडौं : अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) सहयता लिन नहुने भन्दै विभिन्न तहबाट विरोध हुँदै आएको छ। शनिवार बिहानै युवा र विद्यार्थीले पनि यसको विरोध गर्ने तयारी गरेको थियो।
८ बजे जमलबाट साइकल हुँदै बालुवाटार पुगेर विरोध गर्ने योजना बनाएका १६ युवा विद्यार्थीहरु र्याली शुरु नहुँदै पक्राउमा परे।
जमलबाट अनेरास्ववियूका रविन बस्नेत, उपदेश यादव, निरोज श्रेष्ठ, पुजा कडेल, भुमिराज अघिकारी, दीपा जैशीसमेत पक्राउ परेका छन्।
Violent / Non-violent | Nonviolent |
Primary Form | Arrest (politically significant) |
Secondary Form | Detention of Protesters |
Primary Cause | Other political issues |
Secondary Cause | Freedom of Assembly |
Actor 1 - Number of people | 16 |
Actor 1 - Affiliations | NCP (Nepal Communist Party) and Affiliates |
Actor 1 - Youth | unknown |
Actor 2 - Number of people | n/a |
Actor 2 - Affiliation (Target) | Government and civil servants at central level |
Actor 2 - Youth | na |