Incident Reports

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

2020-06-18

Bagmati, Bhaktapur, Madhyapur Thimi, Ward 9

भक्तपुर, ६ असार २०७७ 

१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मध्यपुर ठिमी नगरपालिका-९ बोडे बस्ने बस्ने काभ्रे भुम्लु गाउँपालिका-१ घर भएका २१ वर्षीय सोम राज परियारलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ती किशोरीलाई बिहीबार साँझ सोही ठाउँस्थित निलबाराही जङगलमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले सोमराजलाई पक्राउ गरेको हो ।     यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Police website

0 Comments